Jul
22
Call For Articles
Notice
परीक्षा आवेदन फाराम सम्वन्धमा । प्रस्तुत विषय सम्वन्धमा यस पुरचौडी बहुमुखी क्याम्पस हा“ट बैतडीमा शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय अन्तरगत प्रथम खण्डमा अध्ययनरत नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले २०७५ जेठ २५ गते भित्र दोस्रो किस्ताको रकम सहित परीक्षा आवेदन फाराम Read more
मिति ः २०७३÷५÷१८ वि. स. २०६५ साल देखि उच्च शिक्षामा उल्लेखनीय योगदान पुर्याउदै आइरहेको यस पुरचौडी बहुमुखी क्याम्पस हाट, बैतडीमा नयाँ शैक्षिक वर्ष २०७३/२०७४ का लागि स्नातक तह प्रथम वर्ष: B.B.S, B.Ed.मा भर्ना खुलेको जानकारी गरिन्छ । संचालन भैरहेका संकाय तथा विषयहरु: Read more