परिक्षा फाँट

परीक्षा आवेदन फाराम सम्वन्धमा ।

प्रस्तुत विषय सम्वन्धमा यस पुरचौडी बहुमुखी क्याम्पस हा“ट बैतडीमा शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय अन्तरगत प्रथम खण्डमा अध्ययनरत नियमित तथा आंशिक समुहका विद्यार्थीहरुले २०७५ जेठ २५ गते भित्र दोस्रो किस्ताको रकम सहित परीक्षा आवेदन फाराम भरी सक्नु हुन सम्वन्धित सबैमा जानकारी गरिन्छ ।
परीक्षा आवेदन फाराम स्वयम विद्यार्थीले भर्नु पर्ने छ पछि फरक परेमा क्याम्पस जवाफदेही हुनेछैन
तपशिल
नियमित तर्फ  B. Ed.     /      BBS
फोटो २ प्रति
द्धितीय किस्ता ः– ७३००।– ८६००।–
आंशिक तर्फ   B.Ed.            BBS
एक विषय – १५००।
दुई विषय – २०००।
तिन वा सो भन्दा बढि विषय – २५००। राजेन्द्र बहादुर नेगी
(क्याम्पस प्रमुख)
३ अंग्रेजी विषयका विद्यार्थीहरुको लागि थप प्रयोगात्मक शुल्क १२००।–लाग्नेछ ।

नोट ः परीक्षा आवेदन फाराम भर्ने विद्यार्थीले यस क्याम्पसको ग्लोवल आइएमइ बैंक लि. पुर्चौडी
शाखामा रहेको च.हि.न. C701010000033 मा जम्मा गरेको भौचर क्याम्पसमा बुझाउन
हुन जानकारी गरिन्छ ।