मिति ः २०७३÷५÷१८
वि. स. २०६५ साल देखि उच्च शिक्षामा उल्लेखनीय योगदान पुर्याउदै आइरहेको यस पुरचौडी बहुमुखी क्याम्पस हाट, बैतडीमा नयाँ शैक्षिक वर्ष २०७३/२०७४ का लागि स्नातक तह प्रथम वर्ष: B.B.S, B.Ed.मा भर्ना खुलेको जानकारी गरिन्छ ।
संचालन भैरहेका संकाय तथा विषयहरु:
- व्यवस्थापन संकाय (B.S.)
- शिक्षाशात्र संकाय (Ed.) : नेपाली, अंग्रेजी, जनसंख्या र अर्थशास्त्र
भर्ना कार्यक्रम
प्रवेश परीक्षा आवेदन फारम भर्ने : मिति २०७३ भाद्र २१ देखि २०७४ कार्तिक १६ गते सम्म ।
प्रवेश परीक्षा : मिति २०७३ कार्तिक २० गते १०:३० बजे ।
प्रवेश परीक्षाको नतिजा प्रकाशन : मिति २०७३ कार्तिक २३ गते ।
भर्ना : मिति २०७३कार्तिक ३० गते सम्म ।
कक्षा अभिमुखीकरण कार्यक्रम : मिति २०७३ मंगसिर १, २ गते ।
कक्षा संचालन : मिति २०७३ मंगसिर ३ गते देखि ।
भर्नाका लागि आवश्यक प्रमाणपत्रहरु :
- पासपोर्ट साइजको फोटो ४ प्रती
- एस.एल.सी. उतिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि
- कक्षा १२ अथवा सो सरहको तह पास गरेको प्रमाणपत्रको प्रतिलिपि ।
विशेषताहरु
- अनुभवी प्राध्यापकहरुबाट प्राध्यापन गराइने,
- शान्त, मनोरम शैक्षिक वातावरण भएको,
- नयाँ विधि, प्रविधि मध्यमबाट अध्यापन गराइने,
- न्यून शुल्कमा अध्यापन गराइने,
- विभिन्न विषयमा निशुल्क अतिरिक्त कक्षाको व्यवस्था गराइने,
- गरिब, जेहेन्दार, दलित, असहाय उत्कृस्ट विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था भएको,
- २४सै घण्टा बिजुली, बत्तिको व्यवस्था भएको,
- पुस्तकालयबाट आवश्यक पुस्तकहरु उपलब्ध हुने व्यवस्था भएको ।
क्याम्पस प्रमुख
पुरचौडी बहुमुखी क्याम्पस हाट, बैतडी
सम्पर्क नं: ०९९-६९२०१३, ९८६५७५५२२८